×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

राजनीतिलाई उमेरले कहाँ छेक्छ र ? ८० वर्षीय वयोवृद्ध नेता वडाध्यक्षमा निर्वाचित !

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् । खड्का नम्बर १ बाट २ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई एक सयभन्दा बढी मतले पछि पारेका हुन् । उनी यस[...]

RECENT POSTS