ARCHIVE
मनाङबाट सुरु भयो एमालेको ‘बिजयी यात्रा’ ! कांग्रेस उम्मेदवारलाई ३१ मतले हराउँदै सुर्यले छर्यो प्रकाश !

अर्थ सरोकार इलेक्सन ब्यूरो मनाङ – मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मनाङमा नेकपा एमालेका उम्मेदवार लोकेन्द्र बहादुर घले बिजयी भएका हुन् । अर्थ सरोकार डटकमले प्राप्त गरेको जानकारी अनुसार सोमबार बिहान सकिएको मतगणनामा एमाले उम्मेदवार लोकेन्द्र बहादुर घले २१४[...]