×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बराबरी मत आएपछि गोलाप्रथाबाट वडाध्यक्ष चुनिए, कांग्रेसको भाग्य बलियो भएपछि दिनेश विएम बिजयी !

सल्यान – ढोरचौर गाउँपालिका ४ को वडा अध्यक्ष भने बराबर मत भएपछि गोलाप्रथाबाट चयन गरिएको छ । नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेपछि गोलाप्रथाबाट कांग्रेसका दिनेश विएमलाई विजयी बनाइएको छ ।

RECENT POSTS