ARCHIVE
रुकुमको मुसिकोट नगरपालिकामा कांग्रेस विजयी, प्यानल क्लीनस्वीप !

अर्थ सरोकार इलेक्सन ब्यूरो रुकुम – रुकुममा कांग्रेसले बिजयी सुरुवात गरेको छ । रुकुमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको हो । मुसिकोट २ मा कांग्रेसका तर्फबाट सम्पूर्ण प्यानल विजयी भएको हो । कांग्रेसको तर्फबाट वडाध्यक्षमा काशिराम खड्का २ सय ५० मत अन्तरले विजयी भएका छन् । उनले ३[...]