×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

गृहमन्त्रीले राजिनामा नदिए माओवादीले संसद् चल्न नदिने ! 

काठमाडौँ । माओवादी केन्द्रले गृहमन्त्रीको राजिनामा नआएसम्म संसद् चल्न नदिने भएको छ । भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म माओवादीले संसद् चल्न नदिने भएको हो ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले राजिनामा नदिँदासम्म संसद् चल्न नदिने निर्णय गरेको हो । [...]

RECENT POSTS