ARCHIVE
प्रधानमन्त्रीसँगै बसेका मन्त्री सिंह बजेट सुन्दासुन्दै निदाए

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट भाषण चलिरहेका बेला उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह निदाएका छन् । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको छेउमै बसेका मन्त्री सिंह बजेट सुन्दासुन्दै निदाएका हुन् ।
RECENT POSTS

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाइने
अर्थ सरोकार

कर्मचारीको महँगी भत्ता बढ्यो, तलब बढेन
अर्थ सरोकार

विद्यार्थीलाई हप्ताको २० घण्टा काम गर्न दिइने !
अर्थ सरोकार

एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा
अर्थ सरोकार

सरकारले गर्यो निजगढ विमानस्थल निर्माणको घोषणा
अर्थ सरोकार

विमानस्थलको पूर्वाधार विकास गर्न ५० करोड बजेट
अर्थ सरोकार