ARCHIVE
प्रदीप नेपालको निधन

काठमाडौं । प्रदीप नेपालको निधन भएको छ । वामपन्थी नेता नेपालको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । उनको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।
RECENT POSTS

चेम्बरले यस वर्ष हीरक जयन्ती मनाउने
अर्थ सरोकार

मंगलबार १.०३ अंकले बढ्यो नेप्से परिसूचक
अर्थ सरोकार

पर्यटकले गुलजार काठमाडौं (तस्विरहरू)
अर्थ सरोकार

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
अर्थ सरोकार

करको दायरा बढाउन माग
अर्थ सरोकार

सोमबार ९.६२ अंकले घट्यो नेप्से परिसूचक
अर्थ सरोकार