×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुँदैनः उपसभापति गुरुङ

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले रेमिट्यान्सको पैसाले माला लगाएर देशको विकास नहुने बताएका छन् । ललितपुरमा आयोजित नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको नवौँ जिलला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उपसभापति गुरुङले रेमिट्यान्सको पैसाले गला भरी माला लगाउने नेता रहुन्जेल देश विकासको कल्पना गर्न नसकिने[...]

RECENT POSTS