ARCHIVE
विज्ञापनको पर्चा बाँड्ने रोजगार कम्पनीलाई महानगरको जरिवाना, पर्चा बाँडेर फोहोर गरेको दाबी
काठमाडौं । विज्ञापनको पर्चा बाँड्ने रोजगार कम्पनीलाई काठमाडौं महानगरपालिकाले कार्वाही गरेको छ । महानगरपालिकाभित्र जथाभावी विज्ञापनको पर्चा-पम्पलेट बाँडेर फोहोर गरेको भन्दै महानगरले एक रोजगार कम्पनीलाई कारबाही गरेको हो । काठमाडौं ७ मा रहेको सादना जबलाई प्रशासनिक दण्ड जरिवाना अन्तर्गत फोहोर मैला गरेवापत ५ हजार रुपैयाँ तिराएको महानगरपालिकाले जनाएको छ ।[...]
RECENT POSTS
चितवन जुत्ता-चप्पल मेलामा ग्राहकको आकर्षण बढ्दै
अर्थ सरोकार
देशभरका क्याम्पसमा चुनाव चटारो… (फोटो-कथा)
अर्थ सरोकार