ARCHIVE
बिहिबार २१.१५ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि सेयर बजार घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६८[...]