×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सेयर बजारमा देखिएन बजेटको उत्साह, लगानीकर्ता तर्साउने गरी नेप्से परिसूचक ५३.१६ अंकले घट्यो

काठमाडौं । बजेट सार्वजनिक भए पछिको पहिलो कारोबारको दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ बिन्दुमा पुगेको हो । मंगलबार नेप्सेमा कुल २७५ कम्पनीको ७० लाख ७४ हजार २ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा २[...]

RECENT POSTS