×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै

काठमाडौँ । तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लागेका व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदैछ । शुक्रबार भारतमा नियन्त्रणमा लिइएका प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याउन लागिएको हो ।  प्रसाईंलाई लिएर आएको भारतीय प्रहरीको टोली केही समयमा नेपाल पुग्ने बताइएको छ । प्रसाईंलाई ल्याइँदै गरेको थाहा पाएपछि उनका समर्थकहरु मेची पुलमा पुगेका[...]

RECENT POSTS