ARCHIVE
‘मैले भनेपछि सरकारले बिदा दिने भनी गरिएको निर्णय खारेज गर्यो’ : खर्बपति चौधरी
काठमाडौं । खर्बपति विनोद चौधरीले आफ्नो सुझावलाई सम्बोधन गर्दे सरकारले आइतबार सार्वजनिक बिदा खारेज गरेको बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा उद्योगी चौधरीले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।चौधरीले संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा आइतबार र शनिबार दुई दिन बिदा दिने सरकारको निर्णय व्यावहारिक नरहेको भन्दै सोको सम्शोधन[...]