ARCHIVE
गरिमा विकास बैंक र जंगल भिल्ला रिर्सोट बीच सम्झौता, बैंकका ग्रहकहरुलाई १५ प्रतिशत छुट
चितवन । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा बैंकले पर्यटकिय स्थल चितवनको प्रख्यात होटल ‘जंगल भिल्ला रिर्सोट’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुटको लागि सम्झौता गरेका छ। सम्झौता अनुसार, उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा समान १५%[...]