×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मनाङका स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट विनियोजन

मनाङ । हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु. ३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो ।सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु.१९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ ।[...]

RECENT POSTS