×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । हिमालयन र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिने भएपछि दुवैको सेयर कारोबार रोक्का भएको हो । यी दुई कम्पनीहरुबीच वैशाख २२ गते बिहीबार मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतापत्रमा हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र[...]

RECENT POSTS