×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सरकारको नीति तथा कार्यक्रम : विद्युतीय सुशासनको प्रवद्र्धनका लागि उच्चस्तरीय संयन्त्र निर्माण

काठमाडौँ । सरकारले विद्युतीय सुशासनको प्रवद्र्धन गर्नका लागि एक उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सङ्घीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सूचना प्रविधिको प्रयोगलाई सरल र व्यवस्थित बनाई विद्युतीय सुशासन प्रवद्र्धन गर्न उच्चस्तरीय संयन्त्र निर्माण गर्ने जानकारी दिए । नीति तथा[...]

RECENT POSTS