ARCHIVE
आयातमा रेकर्ड ब्रेक ! १० महिनामा १६ खर्ब ४ अर्ब बराबरको वस्तु आयात, निर्यात पनि ५९.८ प्रतिशतले बढ्यो
काठमाडौं । नेपालले आयातमा रेकर्ड ब्रेक गरेको छ । आर्थिक वर्षको १० महिनाको अवधिमै हालसम्मकै उच्च आयात गरी रेकर्ड ब्रेक गरेको हो । गत वर्ष १५ खर्ब ३९ अर्ब रकम बराबरको वस्तु आयात गरेको थियो । यता चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड[...]