×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

खल्ती र आईएमई पेबीच मर्जरको सम्झौता, नाम ‘आईएमई खल्ती’, इसेवा अब सिधै दोश्रो !

काठमाडौँ । खल्ती र आईएमई पेबीच मर्जरको सम्झौता भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनीहरु खल्ती र आईएमई पेबीच फागुन ४ गते मर्जरसम्बन्धी सम्झौता भएको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिए लगतै  खल्ती र आईएमई पे मर्ज हुनेछन्  । मर्जर पश्चात् कम्पनीको नाम  ‘आईएमई खल्ती’ हुने भएको छ। भुक्तानी[...]

RECENT POSTS