×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कामना सेवा विकास बैंकले गर्‍यो क्रेडिट कार्डको शुभारम्भ, अत्याधुनिक बैकिङ सेवा पर्याउने उद्देश्य

काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । बैंकले चैत्र २१ गते सोमबारबाट औपचारिक रुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक हुन सफल भएको छ । बैंकका अध्यक्ष सुदिप[...]

RECENT POSTS