ARCHIVE
महालक्ष्मी विकास बैंकले गर्यो वि.सं. २०७९ को भित्तेपात्रो सार्वजनिक, प्रमुख कार्यकारी अधिकृत देवकोटाद्धारा विमोचन
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ । सबल बैंक सफल सहकार्यकोलाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको यस बैंकले क्यालेन्डर विमोचन गरेको हो । चैत्र २० गते आइतबार केन्दय कार्यालय काठमाडौमा आयोजित एक कार्यक्रमकबीच[...]