ARCHIVE
एनसीसी बैंकको ४ लाख ५३ हजार ९३ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एमसीसी) बैंकले ४ लाख ५३ हजार ९३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त सेयर विक्री गर्न लागेको जनाएको छ । उक्त सेयर खरिद गर्नका लागि ३५ दिनेभित्र आवेदन दिनुपर्नेछ । उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र[...]