ARCHIVE
सप्तकोशी बैंक घोटाला प्रकरण : ‘धितोपत्र बोर्डलाई घुस खुवाउन सीइओले अन्तिमपटक डेढ करोड लगे.…'(बयानसहित)
बिराटनगर । झन्डै १६ करोड रुपैयाँ घोटाला भएको सप्तकोशी डेभलपमेन्ट बैंकमा बैंकका तत्कानीन सीइओ नविन सुवेदीले धितोपत्र बोर्डलाई घुस खुवाउनका लागि पैसा चाहियो भन्दै करोडौं रुपैयाँ लैजाने गरेको खुलासा भएको छ । बैंकका तत्कालीन जनरल सर्भिस डिपार्टमेन्टका प्रमुख हिमाल भट्टराईलाई फसाएर बैंकका तत्कालीन सीइओ सुबेदीले बोर्डका उच्च अधिकारीहरुलाई घुस खुवाउनका[...]