×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

ग्रीन डेभलपमेन्ट बैंकको बुक क्लोज बुधबार, चैत १२ गते हुँदैछ ९औं वार्षिक साधारणसभा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभाका लागि बुधबार बुक क्लोज गर्ने भएको छ । बैंकको सञ्चालक समिति बैठकले बैंकको ९औं वार्षिक साधारणसभा चैत १२ गते गर्ने निर्णय गरेसंगै बुधबार बुक क्लोज गरिने भएको हो । आज मंगलबार चैत १ गतेसम्म कायम रहने सेयरधनीहरु साधारणसभामा सहभागी हुन पाउनेछन् ।

RECENT POSTS