ARCHIVE
टिभिएसद्वारा बागमती प्रदेशमा ३५ जना राइडर्सको साथमा एजीओको पहिलो राइड आयोजना

काठमाडौँ । लोकप्रिय टू–ह्वीलर्स कम्पनी टिभिएसले आफ्नो ग्राहकको लागि Apache Owners Group(AOG) नामक Apache धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ । जेठ १४ शनिवारको दिन आफ्नो पहिलो राइड धादिङ गोर्खा बिच रेसोर्ट सम्म ३५ सहभागीहरू टिभिएसले पुराएको थियो । विभिन्न पेसाका सहभागीहरूले भाग लिएको AOG[...]