ARCHIVE
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कमायो ७ करोड ६० लाख ३४ हजार नाफा, प्रतिसेयर आम्दानी ७ रुपैयाँ २४ पैसा !
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ३१.३२% ले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ३१.३२% ले बढेर ७ करोड ६० लाख ३४ हजार रुपैयाँ पुगेको जानकारी दिएको हो । अघिल्लो वर्षको यसै अवधिमा यसले ५ करोड ७८ लाख ९९ हजार[...]