ARCHIVE
विन नेपाल लघुवित्त र बुद्धभुमीमा लाग्यो पोजेटिभ सर्किट, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३.३३ अंकले घटेर २७७९.९८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३४ करोडमाथिको सेयर कारोबार[...]