ARCHIVE
इन्धन बिक्री कटौती गरेसँगै देशैभर इन्धनको चरम अभाव, पम्पहरुमा सवारी साधनको लाइन !

काठमाडौं । पम्पहरुमा हुने भुक्तानी कटौती गरेका कारण देशैभर पम्पहरुको बिक्री प्रभावित भएको कारण देखाउंदै देशभर इन्धनको अभाव भएको छ । नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको हो । काठमाडौं उपत्यकाका कयौं पम्पहरुले डिजेल पेट्राल नभएको सूचना टाँसेका छन भने खुलेका पम्पहरुमा पनि बाक्लो भीड[...]