ARCHIVE
इष्टर्न हाइड्रोपावरले १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड
काठमाडमौं । इष्टर्न हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग मंसिर २४ गते अनुमति मागेको हो । सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक[...]