BANKING
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्तालाई भुक्तानी दिन सुरु, पहिलो चरणमा २५ हजार दिइने !
काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्तालाई पैसा फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त घोषणापछि राष्ट्र बैंकले टेक ओभर गरेको कर्णाली डेभलपमेन्ट बैंकबाट बचतकर्तालाई पैसा भुक्तानी दिन सुरु गरिएको हो । बैंकको व्यवस्थापन जिम्मा लिएको राष्ट्र बैंक व्यवस्थापन समूहले एक सूचना जारी गर्दै बुधबारदेखि बचतकर्ताको पैसा भुक्तानी गर्न सुरु[...]