BANKING
कर्णालीपछि नारायणी डेभलपमेन्ट बैंकलाई टेक ओभर गर्ने विषयमा राष्ट्र बैंकमा छलफल, ‘स्थिति दर्दनाक छ’
काठमाडौँ । नेपाल राष्ट्र बैंकमा नारायणी डेभलपमेन्ट बैंकलाई ‘टेक ओभर’ गर्ने बारेमा छलफल भएको छ । कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन टेक ओभर गरेपछि अन्य बैंक तथा वित्तीय संस्थामा निगरानी बढाएको राष्ट्र बैंकमा कर्णालीपछि नारायणी डेभलपमेन्ट बैंकलाई टेक ओभर गर्नेबारेमा छलफल भएको हो । झनझन् जर्जर बन्दै गएको[...]
RECENT POSTS
बैंकहरुले नै भन्न थाले- ‘इसेवा हुँदैन’
अर्थ सरोकार
लक्ष्मी सनराइज बैंकका कर्मचारीले त्यागे प्राण*
अर्थ सरोकार