BELA KO BOLI
पक्का डुबिन्छ थाहा छ, र पनि किन लगानीकर्तालाई ‘पत्रु’ कम्पनी नै आहा छ ? (भिडियो ब्रिफिङ)
काठमाडौँ । जब सेयर बजारमा बुलको सुरुवात भयो, तव सेयर लगानीकर्ताहरु ओहो ट्रेन नै पो छुट्ने भयो भनेजसरी महँगो महँगोमा पत्रु कम्पनीका सेयर किनिरहेका छन् । बजार १८०० वरपर हुँदा बजार १६०० मा आउँछ भनेर दिन नै तोक्नेहरु बजार २८०० तिर आउन थालेपछी सेयर उठाउन थालेका छन् । बजार बुलमा[...]