BELA KO BOLI
काला कांग्रेसी लामाको कालो कर्तुत, बुढाबुढी मिलेर सहकारीको ८ अर्ब हिनामिना… (भिडियो ब्रिफिङ)
काठमाडौँ । सीबी लामा, सहकारी ठगेर चितवनमा मोज गरेर बसेका एक फरार अभियुक्त । अझ भन्दा जनताको अरवौं ठगेर कहिले चितवन, कहिले धादिङ्ग गरेर मस्तीको जिन्दगी बिताईरहेका थिए लामा । तर जनताको अरबौं ठगेर कहिलेसम्म भाग्नु ? आखिर पुलिसले समाईहाल्यो, र आज सार्वजनिक गर्यो । यति हुँदा पनि ती सीबीको[...]