BHANSA
घिरौलाको मूल्य २० रुपैयाँले बढ्दा ५० रुपैयाँले घट्यो आभोकाडोको मूल्य (मूल्यसूचीसहित)

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज घिरौलाको मूल्य बढ्दा आभोकाडोको मूल्य घटेको छ । घिरौलाको मूल्य २० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ५० रुपैयाँ र आभोकाडोको मूल्य ५० रुपैयाँले घटेर ३०० रुपैयाँमा[...]