BHANSA
काउलीको मूल्य ३० रुपैयाँले बढ्दा ३० रुपैयाँले घट्यो डल्ले च्याउको मूल्य (मूल्यसुचीसहित)

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज काउलीको मूल्य बढ्दा डल्ले च्याउको मूल्य घटेको छ । काउलीको मूल्य ३० रुपैयाँले बढेर प्रतिकेजी ९० रुपैयाँ र डल्ले च्याउको मूल्य ३० रुपैयाँले घटेर प्रतिकेजी[...]