BHANSA
रातो आलुको मूल्य बढ्यो, शुक्रबार अन्य तरकारी तथा फलफूलको मुल्य कति ?

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज रातो आलुको मूल्य बढेको छ । रातो आलुको मूल्य ५ रुपैयाँले बढेर न्यूनतम प्रतिकेजी ७५ रुपैयाँमा कारोबार भइरहेको छ। नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल[...]