BHANSA
५० रुपैयाँले बढ्यो हरियो लसुनको मूल्य, मंगलबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो लसुनको मूल्य बढेको छ । हरियो लसुनको मूल्य ५० रुपैयाँले बढेर प्रतिकेजी ३०० रुपैयाँमा कारोबार भइरहेको छ । भारतीय ठुलो गोलभेडा १४० रुपैयाँ, लोकल[...]