BHANSA
य:मरी पुन्हिको दिन कसरी छ चामलको पिठो र शख्खरको मूल्य ?

काठमाडौं । नेपाली बजारमा चामलको पिठो र शख्खरको माग बढेको छ । नेवार समुदायले मनाउने य:मरी पुन्हिमा य:मरी खाने प्रचलन रहेकाले चामलको पिठो र शख्खरको माग बढेको हो । विशेषगरी य:मरी बनाउन चामलको पिठो र शख्खरको प्रयोग गर्ने गरिन्छ । शख्खरलाई पकाएर चाकु तयार परेर य:मरी बनाईन्छ । नेपाल खुद्रा[...]