BHANSA
कुरिलोको मूल्य प्रतिकेजी दुई हजार रुपैयाँ, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरिलोको मूल्य बढेको छ । कुरिलो मूल्य प्रतिकेजी न्युनतम २००० रुपैयाँमा किनबेच भईरहेको छ । नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ५० रुपैयाँ,[...]