BLOG
कुरीकुरी यातायात मन्त्रीज्यू ! ‘जामका कारण जनता कहिलेसम्म मारिरहने ? तपाईं भाषणमात्र कति गरिरहने ?
माननीय मन्त्रीज्यू, खोइ, कहाँबाट सुरु गरौँ मन्त्रीज्यु, हजुर मन्त्री भएको दिनदेखि आरोप प्रत्यारोप नआएको दिन छैन जस्तो लाग्छ । तर आरोप प्रत्यारोप भन्दा पनि जामका कारण जनता मर्नुपर्ने दिन आएपछि म केहि नलेखी बस्न सकिन । हुन त हजुरलाई यो घटना सामान्य लाग्ला तर हाम्रा लागि यो जनताको मृत्युसँगै राज्यको[...]