×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

महालक्ष्मी विकास बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक, लकर सेवामा ५०% छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंकले हरितालिका तीजको अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ । भाद्र महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप नि:शुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५०% छुट प्रदान गर्ने बैंकले जनाएको छ । ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध[...]

RECENT POSTS