CORPORATE
के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडले अब गरिमा क्यापिटल लिमिटेडको नाममा कारोबार सञ्चालन गर्ने
काठमाडौं । के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले अब गरिमा क्यापिटल लिमिटेडको नाममा कारोवार सञ्चालन गर्ने भएको छ । गरिमा विकास बैंक लिमिटेडको ५१.२०५ शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड साविक के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको हो । यस संगै अब उप्रान्त के।सी।एल। अस्ट्यूट क्यापिटल[...]