CORPORATE
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई होटल दियालो फुडल्यान्ड एण्ड पार्टी प्यालेसमा विशेष छुट
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एण्ड पार्टि प्यालेस प्रा.ली. बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले होटलका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनुहुनेछ । यस किसिमको सहकार्यबाट बैंकका सेवाग्राही थप[...]