CORPORATE
युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त संस्थाको एकीकृत कारोबार घोषणा कार्यक्रम सम्पन्न
कोहलपुर । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थाएकआपसमा गाभिएपछि आजदेखि एकीकृत कारोबार सुुरु गरेको छ । यही पुस ३० गते कोहलपुर, बाँकेमा सम्पन्न भएको एकीकृत कारोबार घोषणा कार्यक्रममा दुवै वित्तीय संस्थाका अध्यक्षद्वय काली प्रसाद चौधरी र प्रभात कुमार चौधरीले संयुक्त रुपमा पानसमा बत्ती बालेर एकीकृत कारोबार[...]