CORPORATE
बैंक अफ काठमाण्डू र काठमाडौं गेस्ट हाउसबीच सम्झौता, कार्डबाहक ग्राहकहरुलाई विशेष छुटको व्यवस्था
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र काठमाडौं गेस्ट हाउसबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५०% र अन्य सेवा तथा सुबिधाहरुमा १५% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकहरुले काठमाडौं[...]