CORPORATE
एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त
काठमाडौं । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगालेकी बिजया स्वार यस एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिको मिति २०७८/०७/१० मा बसेको बैंठकले आजै देखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक[...]