CORPORATE
सांग्रिला डेभलपमेन्ट बैंकको १०१औं शाखा बरहथवामा, चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना
सर्लाही । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै सर्लाहीको नगरपालिका वडा नं. ६स्थित बरहथवा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो । बरहथवा शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले[...]