CORPORATE
सेन्चुरी रेमिट युएईको दशैं तिहार योजना सार्वजनिक
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सेन्चुरी बैक अन्तर्गतको सेन्चुरी रेमिट युएईले दशै तिहार योजना सार्वजनिक गरेको छ । यससँगै युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनैपनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु योजनामा सहभागी बन्नेछन् । योजना अक्टोबर १२ देखि नोभेम्बर २० सम्म चल्नेछ । योजनमा सहभागीमध्येबाट बजेताले[...]