CORPORATE
नेपाल बङ्गलादेश बैंकद्वारा मुस्कान सेवा नेपाललाई ३ लाख रुपैयाँ हस्तान्तरण
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल बङ्गलादेश बैंकले मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई तीन लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्तिक ०६ गते सिपाडोल वडा नं ८, सूर्यविनायक, भक्तपुर स्थित मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो[...]