CORPORATE
विक्ली एग्रीमेन्ट रिपोर्ट : आश्विनको चौथौ साता कुन बैंकले कुन संस्थासँग कस्तो सम्झौता गरे ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । यो साता पनि विभिन्न बैंकहरुले आफ्ना ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्नका लागि विभिन्न संस्थासँग विभिन्नखाले सम्झौता गरेको छन् । हेर्नुहोस् यो साता कुन बैंकले, कुन संस्थासंग, के प्रयोजनका लागि, कस्तो सम्झौता गरे : सनराइज बैंकले अशोक लेलेण्डको सावारी खरिद गर्दा खरिद मूल्यको ६० प्रतिशतसम्म कर्जा[...]